Chairman
नेपालको व्यापर व्यवसाय तथा उत्पादन क्षेत्रलाई नियाल्नेहो भने चाहे त्यो दुग्ध तथा मासु उत्पादनको लागी पालिने पशु पालनको क्षेत्र होस, चाहे त्यो अन्डा तथा मासुको लागी पालिने पंक्षि पालन क्षेत्र होस, राईस मिल होस कि दाना मिल होस, नगदे वालि भनिने तरकारी फलफुल उत्पादन क्षेत्र होस कि हाम्रो कृषि प्रधान देशमा उत्पादन हुने अन्न वालि होस ट्याक्सी सेवा होस कि ढुवानी सेवा होस चाहे त्यो प्रयटन प्रर्वधनका लागी गरिने टुर एन्ड ट्राभल्स होस या होटेल रेष्टुरेन्ट होस सबै क्षेत्रमा अस्वस्थ्य प्रतिसप्रधाको कारणले वा प्राकृतिक प्रकोपको कारण ले मानिसहरु विस्थापित हुनुपरेको हामीले देखे भोगेकै कुरा हो ।
त्यसैले समृद्ध बहुउदेश्यि कम्युनिटी विजनेस प्रा.लि.ले सबै क्षेत्रलाई सन्तुलन गर्नको लागी कम्युनिटी विजनेस ल्याएको छ । जो (सबैको लागी सधैको लागी) हुनेछ । जस्मा जो कोहि व्याक्ति जुनै क्षेत्रमा ताँत पल्टे पनी अरु क्षेत्रले सन्तुलन गर्नेछ । यसो हुनका लागी जस्ले जहाँ जे गरिरहेको छ उस्लाई आफैले गरिरहेको काम गर्न प्रोत्साहान गरी स्थानिय स्तरमा मा विजनेस कम्युनिटि बनाईनेछ । उनिहरुले गरेको उत्पादन, सेवा, बस्तु, जो रहरले गरेका होस वा व्यवसायक हिसावले गरेको होस सबै छरिएर रहेको उत्पादन, सेवा, बस्तु, लाई मल्टिभेन्डर एप द्धारा संगठित गरी संसारको वल्लो छेउ देखी पल्लो छेउ सम्म किन्न र बेच्न मिल्ने बनाईएको छ । साथै वेरोजगारको कारण विदेशिन वाध्य युवाहरु तथा यहि नेपालमा केहि गर्छु भन्ने युवाहरू लाई आफु संग भएको मोवाईल, कम्पुटर, कार, ट्याक्सी, साईकल, रिक्सा, मोटरसाईकल, स्कुटी द्धारा आफुले चाहेको समयमा आफुले चाहेको एरियामा आफुले चाहेको फुलटाईम पार्टटाईम एक घन्टा दुई घन्टा पनि आप्नो समय अनकुल आफुले चाहेजति कमाउन सक्नेछ ।
हाम्रो लक्ष
एउटा घरमा ५ जनाको परिवार
छ भने पाँचै जना SBCB को Paid Member हुनेछन । सबैले आफ्नै विजनेस
कम्युनिटी वाटै किन, वेच वा सबै प्रकारका पैसाको लेनदेन गर्नेछन । दिनमा पचास
लाखको व्यापार गर्नेले र बर्षमा दश हजारको उत्पादन गर्नेले पाउने उपहार, वोनस,
छुटको रकम बराबर हुनेछ । यसरी हाम्रो लक्ष पुरा हुनेछ । समृद्ध नेपाल समृद्ध नेपाली
।
कसरी काम गर्ने ?
मैले माथि नै भनि सकेको छु कि जस्ले जहाँ जे
गरिरहेको छ त्यसलाई उहि काम गर्न प्रोत्साहन
गर्ने त्यसैले तपाई जे गरिरहनुभएको छ त्यहि
गर्नुहोस । खर्च गर्ने पैसा लगानी
गर्नसहोस खेरा गएको समयमा काम गर्नुहोस । र सुत्दा पनि अम्दानी हुने वाटो
बनाउनुहोस । तपाई व्यवसाय गरिरहनु भएको
छ वा काम गरिरहुनु भएको छ ? जहाँ हुनुहोस
१.
तपाई जहाँभएपनी मानिस भेट्दा वा कतै जाँदा तपाईले रिफरल कोड हालेर हाम्रो एप डाउनलोड रजिस्टर गरिदिनुहोस । यसो गर्दा तपाईले रजिस्टर गरिदिएको साथिको सबै कृयाकलाप वाट कम्पनि लाई जाने रकमको एक साल सम्म दुई प्रतिसत रकम पाउनुहुनेछ ।
२.
तपाई काममा जान फर्कन सवारि साधनको
प्रयोग गर्नुहुन्छ ? हाम्रो एपमा अनलाईन बस्नुहोस र होम
डेलिभरि गर्नुहोस र तिस प्रतिसत पाउनुहोस
३.
तपाई कसैलाई भट्दै गर्दा सेकेन्डहेन्ड चिज, बस्तुको बारेमा कुरा गर्नुहोस । त्यो चाहे
कपडा होस, फर्निचर होस, वाईक, ईलेक्ट्रिक सामान जेसुकैहोस भेट्याउनुभयो भने फोटो
ल्याउनुहोस विज्ञापनमा राख्दा ५ प्रतिसत विक्रिमा राखे ३० प्रतिसत पउनुहोस ।
४.
तपाई फ्रि हुनुहुन्छ ? कलेज पढ्दै हुनुहुन्छ ? लन्ड्रि, पेस्ट कन्ट्रोल को विजनेस
ल्याउनुहोस टोटल सेलको १५ प्रतिसत पाउनुहुनेछ । विज्ञापनमा ५ सोसल मिडिया
म्यानेजमेन्ट, वेवसाईत मा ३० प्रतिसत । तपाईले दिनमा १/२ ता मात्रै काम ल्याउनुभयो भने पनि १०००/१५००
सजिलै कमाउनुहुनेछ ।
५.
तपाई फ्रि हुनुहुन्छ ? हामिले प्रईभेट, पव्लिक गाडिहरूको
ईन्सुरेन्स गर्छौ साथै लाईफ ईन्सुरेन्स पनि यदि यो विजनेस ल्याउनुभयो भने कम्पनिले
पाउने रकमको १० प्रतिसत पाउनुहुनेछ ।
६.
तपाई फ्रि हुनुहुन्छ ? धेरै व्यापारि साथिहरू विजि हुनुहुन्छ तपाईले २/५ सय लिएर व्लुबुक रिन्यु गर्ने काम पनि गर्न
सक्नुहुनेछ । यस्मा ५० प्रतिसत सम्म पाउनुहुनेछ ।
७.
तपाई फ्रि हुनुहुन्छ ? तपाई लाई मन लागेको समयमा मार्केटिङ गर्नुस Paid Member ल्याउनुहोस र उहाँले
गरेको हरेक क्रियाकलापको २ प्रतिसत एक साल सम्म पाउनुहोस । यदि तपाईले दिनको ५ वटाको हिसावले महिनामा १५० सदस्य ल्याउनुभयो भने
अपसि समझदारिमा तलव बनाई त्यसलाई प्रमोटर शेयर सदस्य पनि बनाउन सकिनेछ ।
८.
तपाई सङ्ग कुनै सवारी साधन छैन मोवाईल कम्पुटर छैन ? लगानि
छैन ? तर यहि नेपालमा केहि गर्ने चाहाना छ ? चिन्ता नलिनुस हामि छौ ।
९.
तपाईको लगानि सहितको भिजन छ ? कम्युनिटी (ग्रहाक) नभएकोले तपाईको व्यवसाय फस्त्याउन सकेको छैन ? चिन्ता नलिनुस । हामिले
व्यवसायको अवस्था हेरेर कार्यक्रम बनाउछौ ।
यसो गर्नाले हाम्रो
समय / सामान वा कुनै पनि चिज बस्तुको दुरूपयोग हुनेछैन वा खेरा जाने छैन यसो गर्यो
भने देश र राष्ट्रलाई समृद्ध बन्नलाई केल्ले रोक्ने ?
एक्काईस सतब्दी सुचना र प्रविधिको युग ।
समृद्धको सारथी
एसविसिवि ग्रुप ।
आउनुहोस आजै वाट समृद्ध अवियानमा सहभागी बनौ
अधिक जानकारीको लागी हाम्रो एप डाउनलोड गर्नुहोस